You are viewing the translated version of मापदण्डको पालना गर्नु पर्ने.
Rule 9
मापदण्डको पालना गर्नु पर्ने
स्थानीय तह वा विद्यालयले छात्रवृत्ति, विशेष व्यवस्था वा अवसर उपलब्ध गराउँदा मन्त्रालयले ऐन तथा यस नियमावली बमोजिम प्रदान गरिने छात्रवृत्ति, विशेष व्यवस्था वा अवसरको सम्बन्धमा बनाएको मापदण्डको पालना गर्नु पर्नेछ।